१ कार्तिक २०८३, आइतबार

अस्ट्रेलियाको क्विन्सल्याण्डमा विमान दुर्घटनाः पाइलटको मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिड्नी, ३ कात्तिक  । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा बिहीबार एउटा हल्का विमान दुर्घटना हुँदा त्यसमा सवार पाइलटको मृत्यु भएको भएको छ ।

क्विन्सल्याण्ड प्रहरीले विज्ञप्ति जारी गर्दै विमान राज्यको दक्षिणपूर्वमा रहेको ग्रामीण शहर वारविक नजिकै पाल्ग्रेभको खेतमा खसेको पुष्टि गरेको छ ।

स्थानीय समय करिब १२ः१५ बजे एउटा हल्का विमानमा समस्या देखिएको जानकारी प्राप्त भएको प्रहरी अधिकृत पाउला स्मिथर्डले पत्रकारहरूलाई जानकारी गराएकी थिइन् । दुर्घटना बारे अनुसन्धान जारी छ । सिन्ह्वा