
काठमाडौं, २ कात्तिक । टी-२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले सानदार सुरूवात गरेको छ ।
करण केसीको विष्फोटक ब्याटिङले हङकङ दबावमा परेको छ । पाँच ओभरत्रिभै करणले ३ विकेट लिइसकेका छन् ।
पाँच ओभर सकिंदा हङकङले ४ विकेट गुमाएर १५ रन मात्र बनाएको छ । सोमपाल कामीले एक विकेट लिएका छन् । पहिलो बलमै कप्तान निजाकात खानलाई बोल्ड गरेका करणले त्यसपछि अंशुमन रथ र बाबर हायतलाई आउट गरे ।















प्रतिक्रिया