
काठमाडौं, १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज संसदबाट विश्वासको मत लिँदैछन् ।
कांग्रेसबाट ८ र एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।
कार्कीलाई नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बस्ने भएको छ ।















प्रतिक्रिया