८ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्डको स्वास्थ्यमा समस्या, नर्भिकमा उपचार हुँदै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो । उनको छातीमा समस्या देखिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

थप जानकारी आउन बाँकी छ ।