८ कार्तिक २०८३, आइतबार

तीनकुनेको भ्याली पेट्रोल पम्प सिल

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । काठमाडौंको तीनकुनेस्थित भ्याली पेट्रोल पम्प सिल गरिएको छ ।

काठमाडौंका केही पम्पमा कम मात्रामा पेट्रोल वितरण हुने गरेको गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा छड्के जाँच गरिएको थियो ।

भ्याली पेट्रोल पम्पले कम मात्रामा पेट्रोल वितरण गर्दै उपभोक्तालाई ठगेको पाइएपछि सिल गरिएको हो ।