काठमाडौं, २७ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्की नियुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीलाई नेकपा (एमाले)का ३९ र कांग्रेसका ८ सांसदको समर्थन रहेको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया