१ कार्तिक २०८३, आइतबार

शव जलाउने आर्यघाट

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २५ असोज । सप्तरीको बिष्णुपुर गाउँपालिका–६, गौगामास्थित पश्चिमी नहरको किनारमा निर्माण गरिएको शव जलाउने आर्यघाट । उक्त घाट निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा भने आएको छैन । तस्वीरः अरुणकुमार यादव/रासस