१ कार्तिक २०८३, आइतबार

दुर्गा प्रसाईंलाई कालोमोसो दलियो

7.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । काठमाडौंमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको छ ।

काठमाडौंको एक होटलमा प्रसाईंले आयोजना गरेको पत्रकार सम्मेलनबाट बाहिरिने क्रममा उनलाई केही युवाहरुको समूहले कालोमोसो दलेको हो ।

प्रसाईंले पछिल्लो समय राजनीतिक दलका नेताहरुप्रति आक्रामक र विवादस्पद अभिव्यक्ति दिँदै आएका छन् ।