
काठमाडौं, १९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङमा पुगेर भूकम्पले गरेको क्षतिको अवलोकन गरेका छन् ।
बझाङको तालकोट केन्द्रविन्दु भएर यही असोज १६ गते गएको भूकम्पले चैनपुरमा लगायतमा क्षेत्रमा क्षति पुर्याएको छ ।
भूकम्पमा परी एकजनाको मृत्युसमेत भएको छ ।





















प्रतिक्रिया