
काठमाडौं, १८ असोज । बाँकेको नेपालगन्जमा लगाइएको निषेधाज्ञा आज दिनभरका लागि हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि निषेधाज्ञा हटाएको हो । यसअघि स्थानीयले सामाजिक र धार्मिक सद्भाव भड्किने देखेपछि कर्फ्यू जारी गरेको थियो ।
बुधबार बसेको सर्वदलीय बैठक कर्फ्यूलाई खुकुलो बनाउँदै लैजाने निर्णय गरेको थियो ।















प्रतिक्रिया