३ कार्तिक २०८३, मंगलबार

कोशीमा मध्यावधि निर्वाचन भए एमालेको दश सिट थपिन्छ: केपी शर्मा ओली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन भए एमालेको दश सीट थपिने बताएका छन् ।

एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोसी प्रदेशको राजनीतिक गतिरोध अन्त्य गर्नको लागि दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको भन्दै ओलीले मध्यावधि भए एमालेको सीट थपिने बताएका हुन् ।

“आज ४० सिट छ । मध्यावधि भयो भने थप १५ सिट बढ्छ,” अध्यक्ष ओलीले भने ।