
काठमाडौं, १६ असोज । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले चार विकेट गुमाएको छ ।
नेपालका कप्तान रोहित पौडेल ३ रन बनाएर आउट भएका छन् ।
यसअघि कुशल मल्ल २९ रन बनाएर आउट भएका थिए भने ओपनर ब्याटसम्यान कुशल भुर्तेल २९ र आशिफ शेख १० रनमा आउट भएका थिए ।
नेपालले अहिलेसम्म १२ ओभरमा ४ विकेट गुमाएर ८८ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया