
काठमाडौं, १६ भदौ । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ५० रन पूरा गरेको छ ।
नेपालले ७.३ ओभरमा एक विकेटको क्षतिमा ५० रन पूरा गरेको हो ।
यसअघि नेपालका ओपनर ब्याटसम्यान आशिफ शेख १० रनमा आउट भएका थिए ।
जारी खेलको ८.३ ओभरमा नेपालले एक विकेटको क्षतिमा ६१ रन बनाएर खेलिरहको छ ।















प्रतिक्रिया