
काठमाडौं, १६ असोज । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।
नेपालका लागि दोस्रो विकेट सोमपाल कामीले लिएका हुन् । उनले भारतका तिलक बर्मालाई आउट गरेका हुन् ।
यसअघी भारतीय कप्तान ऋतुराज गायकवाडलाई दिपेन्द्र सिंह ऐरीले आउट गरेका थिए ।
भारतले अहिलेसम्म १२.४ ओभरमा २ विकेट गुमाएर १ सय १९ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया