
काठमाडौं, १६ असोज । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपालविरुद्ध ५० रन पूरा गरेको छ ।
झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीको क्रिकेट मैदानमा भइरहेको खेलमा भारतले ३.५ आभोरमा विना विकेटको क्षति ५० रन पूरा गरेको हो ।















प्रतिक्रिया