३ कार्तिक २०८३, मंगलबार

सुन तस्करी छानबिनका लागि सरकारले बनायो उच्चस्तरीय छानबिन समिति

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरिएको हो ।

समितिको सदस्यमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेका छन् ।

समितिको कार्यावधि ३ महिनाको हुनेछ ।