
काठमाडौं, १४ असोज । सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ ।
नेपाल आयल निगमका अनुसार ग्यासको मूल्य प्रति सिलिण्डर २१५ रुपैयाँ बढेको हो । योसँगै अब ग्यासको नयाँ मूल्य प्रति सिलिण्डर २ हजार १ सय १० रुपैयाँ पुगेको छ ।
यसैगरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ बढेको निगमले जनाएको छ ।
















प्रतिक्रिया