जाजरकोट, १० असोज । विसं १८२५ मा तत्कालिन राजाले निर्माण गरिएको जाजरकोट दरबार अहिले दैनिक जीर्ण हुँदै । दरबारलाई सङ्ग्रालयको रुपमा विकास गरी यहाँबाट जिल्ला प्रशासन कार्यालय अर्को ठाउँमा सार्न माग बढ्दै गएको छ । तस्वीरः हेमन्त केसी/रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया