
मलेखु, ९असोज । पृथ्वी राजमार्गको मलेखुमा रहेका माछा पसलबाट हानिकारक रङ मिसावट गरिएका ५० हजार बराबरको माछा नियन्त्रण लिई नष्ट गरिँदै । जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको टोलीले मलेखुका माछा प्रशोधन केन्द्र, माछा पसल र होटलको अनुगमनपछि सो परिमाणको माछा नष्ट गरिएको हो । तस्वीरः शंकर श्रेष्ठ/रासस
















प्रतिक्रिया