१ कार्तिक २०८३, आइतबार

ठेकेदार कम्पनीले पुल नबनाएपछि…

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ, ९ असोज । मनाङ नासों गाउँपालिका– ६ र ७ तिल्चे गाउँमा जाने दुधखोलामा पक्की मोटरपुल निर्माणका लागि दि क्याराभान कम्पनीले २०७४ मंसिर २३ मा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेपनि हालसम्म काम नहुँदा स्थानीया बासिन्दाले काठको पुल निर्माण गरी सवारीसाधन आवतजावत गर्दै । यहाँका स्थानीयले बर्खा लागेसँगै पुल निकाल्ने र हिउँद लागेसँगै पुनः काठको पुल राख्ने गरेका छन् । तस्वीरः नवीन लामिछाने/रासस