२ कार्तिक २०८३, सोमबार

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन र चाँदीको मूल्य हिजो आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार २०० रुपैयाँ रहेको छ भने तेजावी सुन प्रतितोला एक लाख ११ हजार ६५० रहेको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ३० रुपैयाँ रहेको छ ।