१ कार्तिक २०८३, आइतबार

कोदो बालीमा डडुवा रोग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, ८ भदौ । पोखरा महानगरपालिका वडा नं १७ पाण्डवमार्गस्थित बारीमा लगाएको कोदो बालीमा लागेको डडुवा रोग । पसाउने समयमा डडुवा लागेर कोदोको बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । तस्वीरः हरिप्रसाद बास्तोला/रासस