अन्नपूर्ण (कास्की), ५ असोज । पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटमा रहेका कश्यप ताल । झण्डै ६ हजार वर्षअघि कश्यप ऋषिले यहीँको पानीले स्नान गरी तपस्या गर्ने गरेको किंवदन्ती छ । तस्वीरः धनबहादुर गुरुङ/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया