१ कार्तिक २०८३, आइतबार

चिकित्सकको आन्दोलनले बिरामी अलपत्र

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ३१ भदौ । चिकित्सक उपचार गर्न नआएपछि चितवनको भरतपुरस्थित क्यान्सर अस्पताल परिसरबाट बाहिरिँदै बिरामी र बिरामीका आफन्त । चिकित्सकमाथि कुटपिट भएको विरोधमा चिकित्सक संघले देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको आब्हान गरेको छ । तस्वीरः कृष्ण आचार्य/रासस