शुक्रबार, १२ असोज २०८०
DainikNepal.com
शुक्रबार, १२ असोज २०८०

दीपक र दीपाश्री पनि अब हल मालिक

दैनिक नेपाल २०८० भदौ २९ गते १८:१०

काठमाडौं, २९ भदौ । कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म हल सञ्चालनमा आएको छ ।

दीपक दीपाश्री र निर्मल शर्माको लगानीमा हल दश करोडमा तयार भएको हो ।

नयाँबानेश्वरस्थित शंखमुल जाने बाटोमा ‘आइएनआई सिनेमाज्’को शुक्रबार एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

हलमा साउन्ड सिस्टमसहित अत्याधुनिक प्रविधि राखिएको छ । हलमा २ पर्दा छन्।

प्रतिक्रिया
सम्बन्धित