७ कार्तिक २०८३, शनिबार

बुवाको मुख हेर्ने दिनमै छोराले गरे बुबाको हत्या

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, २९ भदौ । दाङको घोराहीमा एक व्यक्तिले बिहीबार आफ्नै बुबाको हत्या गरेका छन् ।

घोराही उपमहानगरपालिका-५ दलजितपुरका २८ वर्षको छोरा सन्तोष केसीले ५१ वर्षका बुवा प्रेमबहादुर केसीको हत्या गरेका हुन् । उनले बुबाको मुख हेर्ने दिनमै बुबाको हत्या गरेका हुन् ।

मादक पदार्थ सेवन गरेको छोराको निर्घात कुटपिटबाट घाइते भएका बुवाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कुटपिटमा संलग्न छोरो सन्तोषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।