१ कार्तिक २०८३, आइतबार

माटाले बनेका परम्परागत घर

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ, २८ भदौ । मनाङको ङिस्याङ गाउँपालिका–६ मा अवस्थित माटाले बनेका परम्परागत घर र पृष्ठभूमिमा गङ्गापूर्ण हिमाल । पछिल्लो समय यहाँका पराना घरहरू लोप हुँदै गएका छन् । तस्वीरः नवीन लामिछाने/रासस