७ कार्तिक २०८३, शनिबार

सुवास नेम्वाङको निधनको शोकमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको हो ।

यस्तै, पार्टी र जनवर्गीय संगठनका सम्पूर्ण औपचारिक कार्यक्रमसमेत तीन दिनका लागि स्थगित गरिएको छ ।

बैठकले पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।