
काठमाडौं, २६ भदौ । मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको हो । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि आकस्मिक बैठक बोलाइएको हो ।
बैठकले नेम्वाङलाई दिने सम्मानबारे निर्णय गर्ने बताइएको छ ।















प्रतिक्रिया