गलेश्वर, २५ भदौ । म्याग्दीका बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४ सिंगा तातोपानीको फापरखेतमा सडक माथिबाट खसेको सुख्खा पहिरो । पहिरोको कारण शनिबार दिउँसोदेखि सडक अवरुद्ध छ । तस्वीरः ध्रुवसागर शर्मा/रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया