१ कार्तिक २०८३, आइतबार

ललिता निवास प्रकरणको थुनछेक बहस सकियो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको थुनछेक बहस सकिएको छ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस सकिएको हो । सरकारी वकिल र १९ जना प्रतिवादीकातर्फबाट बहस भएको थियो ।

अदालतले आजै उनीहरूलाई धरौटीमा रिहा गर्ने वा थुनामा पठाउने भन्ने आदेश दिनेछ ।