गलेश्वर, २४ भदौ । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा कृषकले गरेको केराखेतीमा रोग लागेर सुकेका केराका बोट । यहाँका १३ जना कृषकले व्यावसायिक केरा खेती गरेका छन् । तस्वीरः ध्रुवसागर शर्मा/रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया