७ कार्तिक २०८३, शनिबार

सन्दीपविरूद्वको मुद्दाको पेशी न्यायाधीस सकुन्तलाको इजलासमा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । क्रिकेटर सन्दीप लामिछानेविरूद्वको मुद्दाको आज सुनुवाई हुँदैछ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश सकुन्तला कार्कीको इजलासमा मुद्दाको पेशी तोकिएको छ ।

यसअघि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइनेमा परेको थियो। मुद्दा हेर्न नभ्याइनेमा परेपछि सन्दीप एसिया कप खेल्न पाकिस्तान गएका थिए ।