काठमाडौं, २१ भदौ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।
बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथ मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
आजको बैठकले संघीय निजामती सेवा विधेयकलाई संसदमा पठाउने निर्णय गर्ने बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया