२८ कार्तिक २०८३, शनिबार

डेंगु संक्रमणबाट काठमाडौंका वडाध्यक्ष मुकुन्द रिजालको निधन

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको भएको हो । डेंगु, ज्वरो, निमोनिया भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

उनलाई ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष थिए । उनी नेपाली कांग्रेस काठमाडौं-७ का क्षेत्रीय सभापति समेत थिए ।