७ कार्तिक २०८३, शनिबार

नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडालाई मातृशोक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ।

खतिवडाकी आमा ८० वर्षीया मालती खतिवडाको आज बिहान उपचारका क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको हो ।

उनी ब्रेनस्टोकबाट पीडित थिइन् ।