
धुलिखेल, १९ भदौ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– १० स्थित पुरानो दाप्चा बजार । कुनै बेला संघीय राजधानीदेखि पूर्वतर्फका नागरिकहरुको आवातजावत गर्ने पूर्वी ढोकाको रुपमा निकै परिचित रहेको दाप्ता बजार पछिल्लो समयमा विपी राजमार्ग सञ्चालनमा आएसँगै सुनसान बनेको हो । तस्वीरः पेमा लामा/रासस
















प्रतिक्रिया