
काठमाडौं, १९ भदौ । काठमाडौं महागरपालिका–२५ मा अवस्थित ऐतिहासिक श्रीघः (काठे स्वयम्भू) अवलोकनमा गर्न आएका विदेशी पर्यटकको जोडी काठे स्वयम्भूको आकृति आउने गरी सेल्फी लिँदै । सन् १६५० मा निर्माण गरिएको यो चैत्य तिब्बती तीर्थस्थलमध्य एक मानिन्छ । तस्वीरः रत्न श्रेष्ठ/रासस
















प्रतिक्रिया