
बुटवल, १८ भदौ । नेकपा (एमाले) लुम्बिनी प्रदेशको सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन्।
सचिवमा उम्मेदवारी दिएका अर्का उम्मेदवार सोमनाथ सापकोटा अन्तिममा उम्मेदवारी फिर्ता लिएपछि उनी आचार्य निर्विरोध भएका हुन् ।
आचार्य एमाले लुम्बिनी प्रदेशको निवर्तमान सचिवसमेत हुन् ।















प्रतिक्रिया