१ कार्तिक २०८३, शनिबार

नेपालले भारतविरूद्व पहिला ब्याटिङ गर्दै

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेट अन्तर्गत आजको खेलमा नेपालले भारतविरूद्व पहिला ब्याटिङ गर्ने भएको छ ।

भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।

नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुँदैछ ।