३ कार्तिक २०८३, मंगलबार

बिरामी भेट्न भन्दै आएका पुरूषले वीर अस्पतालबाट हाम फालेर गरे आत्महत्या

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । वीर अस्पतालबाट हाम फालेर एक पुरूषले आत्महत्या गरेका छन् ।

बिहान २ बजे अस्पतालको छैटौँ तलाबाट हाम फालेका पुरूषको मृत्यु भएको हो । बिरामी भेट्न भन्दै अस्पतालमा छिरेका अन्दाजी ४० वर्षीय पुरूषले छैटौँ तलामा पुगेर हाम फालेका हुन् ।

उनको पहिचान खुल्न सकेको छैन । उनको शव अहिले अस्पतालमै राखिएको छ ।