
काठमाडौं, १८ भदौ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ०५ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ६५ पैसा रहेको छ ।
युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसा रहेको छ । आज जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ २० पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ५४ रुपैयाँ रहेको बैंकले जनाएको छ ।
















प्रतिक्रिया