कञ्चनपुर, १८ भदौ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ धारापानीमा अवस्थित चुरे पर्वत । चुरे क्षेत्रमा चरिचरन र आगलागीका कारण वन क्षेत्र मासिदै जान थालेपछि चुन ढुङ्गाबाट निर्मित चुरे पर्वत खिइँदै जान थालेको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु/रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया