१ कार्तिक २०८३, आइतबार

सुक्खा पहिरोले सडक अवरुद्ध

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १७ भदौ । भेरी करिडोर अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७, चामेखेतस्थित सडकमा झरेको सुक्खा पहिरो । पहिरो झरेर सडक अवरुद्ध भएपछि जाजरकोट–डोल्पा खण्डमा चल्ने सवारीसाधन सञ्चालनमा ठप्प भएको छ । तस्वीरः हेमन्त केसी/रासस