१ कार्तिक २०८३, आइतबार

अभिनेत्री ढुंगनालाई पितृ शोक

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । अभिनेत्री नीता ढुंगानालाई पितृ शोक परेको छ ।

उनका बुबा सोमप्रसाद ढुंगानाको शनिबार ८० वर्षको उमेरमा निधन भएको हो ।

नीताले सामाजिक सञ्जालमा फेसबुकमार्फत बुबाको निधन भएको जानकारी गराएकी छन् । ‘हार्दिक श्रद्धाञ्जली मेरो भगवान् । मेरो बुवाको वैकुण्ठमा बास होस् । धेरै सम्झना छ मेरो मुटु ।’ नीताले फेसबुकमा लेखेकी छन् ।