१ कार्तिक २०८३, आइतबार

झोलुङ्गे पुलमा झिलिमिली

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १६ भदौ । बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो गण्डकी’गोल्डेन वृज’मा शुक्रबार साँझ देखिएको बत्तीको झिलिमिली । पुलको सौन्दर्यता बढाउन बागलुङ नगरपालिकाले झोलुङ्गे पुलमा बत्ती जडान गरेको छ । तस्वीरः खेमराज गौतम/रासस