पर्वत, १५ भदौ । पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा धान खेतमा मृतावस्थामा भेटिएको चितुवा । केही दिनअघि मरेको चितुवाको बुधबार डिभिजन वन कार्यालय पर्वतको परिसरमा खाडल खनेर गाडिएको छ । तस्वीरः लक्ष्मीप्रसाद सापकोटा/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया