दमौली, १४ भदौ । बुद्धसिंह मार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा पहिरोले अवरुद्ध भएको सडक । उक्त सडक एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् । तस्वीरः कृष्ण न्यौपाने/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया