१ कार्तिक २०८३, शनिबार

पाकिस्तानसँग हार्‍यो नेपाल

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । एएफसी एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

बुधबार भएको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको हो ।  नेपाल घरेलु टोली पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको हो।

जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १ सय ४ रनमा अल आउट भयो ।