१ कार्तिक २०८३, शनिबार

पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । एशिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ ।

मुल्तान स्टेडियममा भएको टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४३ रन बनायो ।